बाँके, ४ असोज । जनमत पार्टी बाँकेद्वारा दुइटा वडा कमिटी निर्माण गरेको छ ।
शनिबार जानकी गाँउपालिका–६ कपासी र कोहलपुर–१५ मा जनमत पार्टीले आफ्नो संगठन विस्तार गरेको बाँकेका नेता मो.हुशेन शाहले जानकारी गराएका छन् ।
जानकी–६ मा १५ सदस्यीय वडा कमिटी सुदिप गडाडियाको संयोजकत्वमा गठन गरेको छ । त्यस्तै कोहलपुर–१५ मा रीता खटिकको संयोजकत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया