कपिलवस्तु, २२ बैशाख । विभिन्न पार्टी परित्याग गरी २ सय बढी नेता कार्यकर्ता नेपाली कागे्रसमा प्रवेश गरेका छन् ।
सविधानसभा सदस्य इन्द्रवती यादव, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेशवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ लगायत २ सय ५० बढीलाई महामन्त्री डा.शशांक कोइरालाले फुल माला लगाई पार्टीमा प्रवेश गराएका छन् ।
तपाईको प्रतिक्रिया