दर्ताका लागि निर्वाचन आयोगमा जनमत पार्टीद्वारा निवेदन

राजनीति

4/28/2019

काठमाडौं, १५ बैशाख । डा.सीके राउत नेतृत्व जनमत पार्टीले निर्वाचनमा आयोगमा दर्तामा लागि निवेदन दिएको छ ।

डा.राउतसहितका नेता कार्यकर्ताहरुले आइतबार निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । यससँगै जनमत पार्टी दर्ताका लागि प्रक्रिया सुरु भएको हो ।

आयोगमा दिएको निवेदनमा डा.राउत अध्यक्ष रहने र बाँकी ३४ जना केन्द्रीय सदस्य गरी उल्लेख गरिएको जनमत पार्टीका एक नेताले मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ