वीरगन्ज, २९ भाद्र । राज संस्था पुनरस्थापना संघर्ष केन्द्रिय कार्य समितिद्धारा वीरगंजमा राज संस्थाको महत्तव र हिन्दु राष्ट्र कायम गर्नका लागि वीरगंजको घण्टाघरमा खुला अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेका छन् ।
राज किशोर चौबेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संगठनमा आबद्ध राजावादीहरुले वीरगंजको घण्टाघर मुनी खुला मञ्ज बनाई (राजतन्त्र ल्याउ , नेपाल बचाउ) नारा का साथ अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेका छन् ।
तपाईको प्रतिक्रिया