जनकपुरधाम, ७ कार्तिक । समाजवादी पार्टीकी उपाध्यक्ष तथा संघीय संसद रेणु यादवले मंसिरको पहिलो हप्तामै राजपा नेपालसंग एकता हुने दाबी गरेकी छिन् ।
प्रदेश २ सरकारद्वारा जनकपुरस्थित मधेश भवनमा दीपावली र छठको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले एकताको कुरा धेरै अगाडि बढिसकेको र मंसिर पहिलो हप्तासम्म दुई पार्टीबीच एकीकरण हुने बताइन् ।
उनले पार्टी एकता गर्न शक्ति प्रदान गनै भगवानसँग प्रार्थना पनि गरिन् ।
तपाईको प्रतिक्रिया