रौतहट, ४ असोज । जिल्लामा शाह आलमको नेतृत्वमा मुस्लिम जनमत संघ गठन गरिएको छ ।
गौरको वार एशोसेनको सभाकक्षमा गठन गरि सक्दो चांडो मुस्लिम जनमतको ब्यानरमा आमसभा गरिने उदघोष गरिएको जनाइएको छ ।
सयौं मुस्लिम समुदायको अगुवाहरुलाई एकतृत गरि संघको गठन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता जनमत पार्टी रौतहटको अध्यक्ष अशोक कुमार सिंह, प्रमुख अतिथि जनमत पार्टीको नेता अब्दुल खानले गरेका थिए ।
तपाईको प्रतिक्रिया