यस्ता छन् मधेशमा नेकपाका अध्यक्ष तथा सचिव (नामावलीसहित)

राजनीति

4/22/2019

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले नेपालको ७७ वटै जिल्लामा अध्यक्ष तथा सचिवको टुंगो लगाएको छ ।

नेकपाले मधेशका कतिपय जिल्लामा गैरमधेशीलाई अध्यक्ष तथा सचिव तोकेको छ भने पहाड÷हिमालका एउटा पनि जिल्लामा मधेशीलाई दिएको छैन ।

समानुपातिक समावेशिताको सिद्धान्तलाई नेकपाले बेवास्ता गरेको छ । मधेशी नेतालाई मधेशमा मात्र त गैरमधेशीलाई मधेश र अन्य ठाउँमा पनि अध्यक्ष तथा सचिव तोकेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ