9/16/2018

राकेश यादव, रौतहट । प्रदेश २ को सरकारले रौतहटको मुटुको रुपमा रहेको गौर राइस मिलको जग्गा सम्बन्धमा छानविन गर्नका लागि गठन गरेको उच्च स्तरीय छानविन समितिको काम सुस्त देखिएको छ । 

9/16/2018

धनगढी, २४ भाद्र । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।

9/16/2018

रबिन्द्र यादव, नवलपरासी (पश्चिम) । आजकल भारतीय सिमावर्ती क्षेत्रका महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन् ।

9/16/2018

कैलाली । चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् ।

3/15/2018

भक्तपुर–कोटेश्वर सडकखण्ड प्रायजसो कार्यालय समयमा सवैभन्दा बढि जाम हुने गर्छ ।

2/21/2018

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ। 

2/18/2018

लायन वर्ष २०१७ र०१८ मा हालसम्म क्लबले गरेका सामाजिक सेवाका कार्यमा सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान समेत क्लवले बैठकमा गरेको छ ।   

2/8/2018

नेपालमा नै पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

2/7/2018

२ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ ।

1/30/2018

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा मंगलबार मुलुकभर शहीद दिवस मनाइएको छ।

12/28/2017

१६ असोज, काठमाडौं । वरिपरि हिमाल, बिचमा कलकल बगेको नदी । अलिकति माथि आकाशमा छरपष्ट बादल । त्यसै-त्यसै मन आनन्दित बनाइदिने मनोरम दृष्य हो, हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको ।



ट्रेन्डिङ