1/20/2020

अहिले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलेको राष्ट्रिय बल र एकता उल्लेख्य छ । अहिलेकै जस्तो परिपक्वता अबको कूटनीतिक संवादका क्रममा पनि जरुरी छ ।

1/12/2020

उनीहरुलाई चिनियाँ डेटिङ साइटमा गएर एकल वा पारपाचुके गरेका महिलाहरुलाई पछ्याउन र कम्पनीले डिजाइन गरेको अनलाइन जुवा खेल्न उक्साउन सिकाइयो ।

1/3/2020

चीनको उच्च महत्वकांक्षी चीन–पाकिस्तान इकोनोमिक कोरीडोर (सि.पि.इ.सी) अमेरिकी डलर ४५ बिलियनको योजना तीनवटा आलोच्य बूँदाहरू–सुरक्षा, सडक र बाँध योजनाहरूले गर्दा अहिले अवरोधित हुन थालेको छ ।

12/31/2019

काठमाडौं, १५ पुस । गत साता प्रहरीले पक्राउ गरेका १ सय २२ जना चिनियाँमाथि अनुसन्धान नै नगरी चीन पठाउने तयारी भएको छ । आगामी शनिबार चार्टड विमानमार्फत् उनीहरुलाई चीन पठाउने गृह मन्त्रालयको तयारी छ ।

12/27/2019

काठमाडौं, १२ पुस । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपालले भारतसँग प्रस्ताव पठाएको छ । यसको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले यसअघि नै नेपाललाई दिइसकेको छ ।

12/23/2019

पूर्व सैनिक शासक मुसर्रफलाई एउटा प्रान्तीय अदालतले मृत्युदण्डको निर्णय ग¥यो । त्यसो त हाल उनी युनाइटेड अरब इमिरेट्समा गम्भीर बिरामी भएर उपचार गराइरहेका छन् । कुनै बेला निर्वाचित प्रधानमन्त्री जुल्फिकर अलि भट्टोलाई सेनाले फाँसी दिएको थियो भने अहिले सिभिल अदालतको पूर्व सैनिक प्रशासकलाई मृत्युदण्ड सुनायो ।

12/21/2019

तिब्बती बौद्ध धर्मावलम्वीहरूलाई लामो समयदेखि दबाउँदै आएको कम्युनिष्ट चीनले सिञ्जियांग प्रान्तका लाखौं उइगुर मुश्लिमहरूमाथि समेत दमन–चक्र चलाएको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

12/19/2019

काठमाडौं । भारतसँगको सम्बन्ध बन्छ कि बिग्रन्छ पत्तो छैन । तर जुन किसिमले केपी शर्मा ओली नेतृत्वको सरकारले कूटनीतिक पहल गरेर सीमाको समस्या समाधान गर्नु पर्ने थियो त्यसमा पहल नगर्दा भने सम्बन्ध बिग्रने खतरा छ ।

12/16/2019

कोरोना भाइरसको संक्रमणले अहले विश्वव्यापी रूपमा त्रास निम्त्याएको छ । नेपाल पनि गत चैत ११ गतेदेखि लकडाउनमा छ र यो बैशाख २५ गतेसम्म जारी रहनेछ । यसले विश्व अर्थतन्त्रमा के/कस्तो दुष्प्रभाव पार्ला भनी अनेकौं आर्थिक प्रक्षेपण भइरहेका छन् ।

12/11/2019

काठमाडौं । चीन तर्फ एक सय वटा मात्र पिलर राखिएका छन् । चीनतर्फ भौगोलिक विकटताको कारण कम पिलर राखिएको हुन सक्ने नापी विभागका कर्मचारीहरु बताउछन् ।

12/7/2019

मुम्बईमाथि २६/११ मा भएको आक्रमणको एक दशक पछि पाकिस्तान पूर्ववत् सक्रिय भूमिका गर्न थालेको छ । पाकिस्तानका राजनीतिक नेतृत्वले आतंकवाद पुनर्जीबिनका लागि चुनौती भै सकेको कुरो आत्मसात गरी सकेको छ ।

12/7/2019

चीनको हुवेइ प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटी फेला परेको कोरोना भाइरसले आज विश्वलाई भयभीत, त्रसित र स्तब्ध बनाएको छ । कोरोना भाइरसको महामारीबाट सिंगो विश्वकै मानव समाज इतिहासकै सर्वाधिक कठिन मोडमा पुगेको छ ।

12/5/2019

काठमाडौं, १९ मंसिर । अमेरिकाले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनले ठूलो हंगामा भयो । नेपाल अन्तराष्ट्रिय अपराधीको हब भएको भन्दै रिपोर्ट सार्वजनिक गरिएको छ ।

11/28/2019

मुस्ताङ, १२ मंसिर । तीन वर्ष अघि चिनियाँ सरकारको आर्थिक सहयोगमा लोमान्थाङ बजारका लागि उपलब्ध २४० किलोवाटको सौय उर्जा सोलार बत्ती सञ्चालनमा छ ।

11/25/2019

अमेरिकी विदेश विभागले नोभेम्बर १, २०१९ का दिन सार्वजनिक गरेको सबभन्दा पछिल्लो वार्षिक प्रतिवेदन ‘कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८’ मार्फत पाकिस्तानमाथि यो आरोप लागाएको छ कि एकातिर उसले अफगानिस्तानमा राजनीतिक सहमतिका लागि सहयोग गर्ने वाचा गरेको छ भने अर्कोतिर त्यसको ठीक विपरीत आतंकी गतिविधि संचालन गर्दै आएको पाकिस्तानस्थित रहेको सुरक्षित स्थालबाट समेत अफगान तालिवान र हकानी (नेटवर्ग) संगठनमाथि कुनै प्रतिबन्ध समेत लगाएको छैन ।

6/6/2019

बुलिंगटार गाउँपालिकास्तरीय माटो जाँच शिविर २०७६ साल जेठ ११ गते बुलिंगटार नवलपुरमा सम्पन्न भएको छ । खेतीपाती गर्दा कुन खेतीलाई प्राथमिकता दिने र माटोको गुणस्तर मापन गरी किसानलाई माटो तथा रोगविज्ञबाट उचित सरसल्लाह दिने उद्देश्यले सो शिविर सञ्चालन गरिएको हो ।

5/15/2019

डा. सीके राउतको मधेश र देशप्रतिको त्याग, बलिदान र योगदान आजको अचानक होइन, उहाँले मधेशका पार्टी र नेताहरुलाई दशकौं पहिलादेखि नै एकजुटताका लागि कोसिस र प्रयासहरु गर्दै आउनुभएको थियो ।

1/7/2019

साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ ।

12/3/2018

महोत्तरी, १७ मंसिर । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उनको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उनको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् ।

11/11/2018

बर्दिया, २५ कार्तिक । कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् ।

10/31/2018

चितवन, १४ कार्तिक । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।

9/18/2018

‘अटोमेटिक पावर मेसिन’ पनि उनले बनाएका छन् जुन अहिले विश्वमै छैन । यसलाई एक पटक स्टार्ट गरे पछि बिना इन्धन ५ वर्षसम्म विजुली उत्पादन गर्नसक्छ । यसको क्षमता हजार वाटदेखि सय किलो वाटसम्मको हुन्छ । यो मेसिनको प्रयोगबाट घर, कार्यालय, उद्योगमा विजुली बाल्न मिल्छ, त्यो पनि बिना इन्धन । यदि तपाईंले यो मेसिनको प्रयोग गर्नुभयो भने नेपाल सरकारबाट बिजुली किनिरहनु पर्दैन । ‘यो मेरो चुनौती हो, यसको उपयोगबाट बत्तिको पैसा तिर्नु पर्दैन, उद्योग चलाउन सकिन्छ’, उनी भन्छन् ।

9/16/2018

बर्दिया, २७ भाद्र । बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या परेको छ ।

9/16/2018

अनिल गुप्ता, बारा । बाराको इतिहासमा पहिलोपल्ट ५० वर्ष पछि जातीय विभेद अन्त्य गरी सिम्रौनगढ नगरपालिकामा वडा नं.७ झवानीस्थित महादेव मन्दिरमा दलित तथा गैर दलितले शिव मन्दिरमा प्रवेश गरी पुजापाठ गरेका छन् ।

9/16/2018

कैलाली, २६ भाद्र । जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ ।



ट्रेन्डिङ