मोरङ, ३० चैत । केराबारी गाउँपालिका–६ डागी बस्ने राम बहादुर दर्जीको घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।
शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया