सुनसरी, २३ मंसिर । इटहरी उपमहानगरले लैङ्गिक हिंसा न्यूनिकरणका १६ दिने अभियानका क्रममा २४ वटा कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार लैगिंक हिंसा विरुद्ध इटहरी सम्मेलन हुँदैछ । उपमेयर लक्ष्मी गौतमका अनुसार दुर्गा पार्टी प्यालेसमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सम्मेलनमा इटहरीका तीन सय जनाको सहभागिता रहने छ ।
गत एक बर्षको अभियानको समीक्षा गर्दै आगामी एकवर्षे कार्ययोजना तयार गर्दै सम्मेलनले इटहरी घोषणा पत्र तयार गर्ने छ ।
तपाईको प्रतिक्रिया