उपप्रधानमन्त्री यादव भारत प्रस्थान

समाचार

11/19/2019

काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्थापन सम्बन्धी कार्यक्रममा भाग लिन उनी भारत गएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ