काठमाडौं, २४ असार । ‘गो ब्याक चाइना’ भन्दै काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
युवाहरुको एक समूहले प्रदर्शन गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले नेताहरुसँग भेटवार्ता तीव्र बनाएकी छन् । प्रदर्शनमा सहभागीहरुले राजदूत यान्छीको तस्वीर र ‘गो ब्याक चाइना’ भन्ने प्ले कार्ड बोकेका थिए ।
तपाईको प्रतिक्रिया