कपिलवस्तुमा करेन्ट लागेर एकको मृत्यु

समाचार

4/29/2020

कपिलवस्तु, १७ बैशाख । यशोधारा गाउँपालिका–६ रामपुर बस्ने ४० वर्षीया आरती चाईको करेण्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै गोठ अगाडि रहेको बिजुलीकोपोलमा करेन्ट सर्ट भई पोलमा रहेको तार चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमैमृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ