कैलाली, २१ जेठ । जोशीपुरगाउँपालिका–४ बस्ने अन्दाजी ३६ वर्षीय शेष कुमार चौधरीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।
जानकी गाउँपालिका–७ बेलपुरस्थित सडकमासे.१ त१९३५ नम्बरको ट्याक्टरमा मिक्स्चर मेसिन जोडी लगिरहेको अवस्थामा अचानक उक्तमेसिन विजुलीको मेन लाईनमा छुन गई करेन्ट लाग्दा ट्याक्टरमा सवारचौधरीबेहोस भएपछिउपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया