दिल्लीका सबै स्कूल, कलेज र फिल्म हल बन्द

समाचार

3/13/2020

काठमाडौं, ३० फागुन । दिल्ली सरकारले सबै फिल्म हल यो महिना भर बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मार्चसम्म सबै फिल्म हल बन्द गर्ने निर्णय गरेका हुन् । यस्तै दिल्ली सरकारले शैक्षिक संस्था, सपिङ मल पनि ३१ मार्चसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ