ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार

6/27/2020

रौतहट, १३ असार । रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गुजरा नगरपालिका–४ कनकपुरमा ना.७ त ८७३८ नम्बरको ट्याक्टर अन्यत्रित भई शनिबार बिहान दुर्घटना भएको छ ।

सो दुर्घटनामा ट्याक्टर चालक २० वर्षीय संजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ