वीरगन्ज, १२ मंसिर । होली एन्जलस् मा.वि.द्धारा विद्यालयमा शैक्षिक प्रतिस्पर्धा सम्पन्न गरिएको छ । शैक्षिक प्रतिस्पर्धामा होमिएका सयौँभन्दा बढी विद्यार्थीहरुले भाग लिएता पनि कक्षा ३ मा अध्ययनरत मुस्कान खातुनले प्रथम स्थान हासिल गरी विद्यालयमा उच्च स्थान ल्याएको मा.विका प्रधानाध्यापक अरविन्द सिंहले जानकारी दिएका छन् ।
प्रत्येक वर्ष हुने शैक्षिक प्रतिस्पर्धामा प्रथम द्वितीय र तृतीय हुनेहरुलाई तगमा र कदरपत्र दि सम्मानीत गर्ने क्रममा यस वर्ष कक्षा ३ मा अध्ययनरत मुस्कान खातुनलाई तगमा लगाई कदर–पत्र दि सम्मानित गरिएको ।
तपाईको प्रतिक्रिया