काठमाडौं, ५ चैत । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रदेश २ को नाम ‘मधेश प्रदेश’ किन हुन नसक्ने प्रश्न तेस्र्याएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमा हिन्दीमा ट्वीट गर्दै भनेका छन्, ‘जब ‘मधेशी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेश प्रदेश’ क्यों नहीं हो सकता ?’
उनले मधेशी पहिचान नेपालको संविधानले नै स्वीकार गरिसकेको जिकिर गर्दै नेकपाका पूर्वमाओवादीहरुलाई लक्षित गर्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्, ‘हमारे पूर्व माओवादी कमरेडो मातृका यादव,प्रभु साह,भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं?कुछ तो शरम करो यारो !’
तपाईको प्रतिक्रिया