प्रधानसेनापति थापाद्वारा निरीक्षण भ्रमण

समाचार

12/8/2019

काठमाडौं, २२ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापाले अमलेखगञ्ज्स्थित श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

निरीक्षण भ्रमण सम्पन्न गरी उनी आइतबारै काठमाडौं फिर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ