बन्दुकको छर्राले लागेर मृत्यु

समाचार

7/25/2020

उदयपुर, १० साउन । भरुवा बन्दुकको छर्राले लागेर लिमचुङबुङ गाउँपालिका–५ जाँते बस्ने ५५ को बिद्याराज राईको शुक्रबार मृत्यु भएको छ ।

अत्याधिक माधक पदार्थ सेवन गरी आफ्नै घरमा रहेको लोड भरुवा बन्दुक पड्काउँदा आफ्नै टाउकोमा छर्रा लागेर राईको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ