भारतबाट नेपाली विद्यार्थीको उद्धार

समाचार

7/30/2020

काठमाडौं, १५ साउन । भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । नेपाल एयरलाइन्सका अनुसार नेपालीको उद्धारका लागि पहिलो पटक भारतमा उडान गरिएको हो । बैलौंर आसपासमा रहेका ८० जना नेपालीहरु काठमाडौं ल्याएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ