जनकपुरधाम, १७ पुस । भारत सरकारका केन्द्रीय संस्कÞृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर भ्रमणमा आएका छन् ।
पटेलले जानकी मन्दिरमा पूजा अर्चना समेत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा भाग लिन उनी नेपाल आएका हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर पुगेका पर्यटन मन्त्री पटेललाई नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका संयोजक मनिष झाले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया