मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवद्वारा २१ हजार सहयोग

समाचार

4/12/2020

जनकपुरधाम, ३० चैत । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवले २१ हजार सहयोग गरेका छन् ।

प्रमुख स्वकीय सचिव यादवले आइतबार विहान मुख्यमन्त्री राउतलाई २१ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ