बाँके, १३ बैशाख । नेपालगंज उपमहानगरपालिका–२० राझा चोकमा भे.३ प ३९ नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई दुर्घटना हुँदा हुम्ला ताजाकोट घर भएका सुभास सार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सुभासको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया