महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु

समाचार

7/6/2020

महोत्तरी, २२ असार । महोत्तरी गाउँपालिका–४ बस्ने ६० वर्षीय रामगोपाल रायको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको मोटर जडान गरी पाईपमा पानी तान्न क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ