वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

समाचार

12/22/2019

झापा, ६ पुस । शिवसताक्षी नगरपालिका–११ स्थित रतुवामाई बृक्षारोपण आयोजना बनमा वेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ