जनकपुरधाम, ३ असार । प्रदेश २ सरकारले शम्भु सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार सम्पन्न बैठकले प्रहरी हिरासतमा मृत्यु भएको सदा र भारतबाट आउँदै गर्दा जटही नाका मृत्यु भएको यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया