शेर खानद्वारा फिल्डमा खट्नेलाई चश्मा वितरण

समाचार

4/10/2020

राजविराज, २८ चैत । लकडाउनको समयमा फिल्डमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई चश्मा घरका प्रोपाराइटर शेर खानले चश्मा वितरण गरेका छन् ।

शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालमा प्रोपाराईटर खानले अस्पतालका मेसु डा. चुमनलाल दासलाई ८५ थान, नेपाल पत्रकार महासँघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवलाई २५ थान र नेपाल प्रहरीलाई १ सय थान गग्गल, चश्मा प्रदान गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ