काठमाडौं, ८ पुस । शहरी विकासमन्त्री मो.इस्तियाक राईले पनि राजीनामा दिएका छन् ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्रीबाट राजीनामा दिएलगत्तै शहरी विकासमन्त्री राईले पनि राजीनामा दिएका हुन् ।
संविधान संशोधनको प्रस्तावलाई प्रधानमन्त्रीले अस्वीर गरेर दुईबुँदे सहमतिलाई तोडेको भन्दै नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नरहेको भनी राजीनामा दिएका हुन् ।
तपाईको प्रतिक्रिया