प्रदेशसभा सदस्यमा शंकर गिरी

समाचार

3/16/2020

बुटवल, ३ चैत । प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्य पदमा शंकर गिरी चयन भएका छन् । नेपाली कांग्रेसको सिफारिसमा गिरी प्रदेशसभा सदस्य नियुक्त भएका हुन् ।

निर्वाचन आयोगको बैठकले गिरीलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । विपक्षी दल नेपाली कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो । गिरीलाई सोही रिक्त पदमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ