2/7/2018

गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्म ‘हुर्रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडी पाटोलाई देखाइएको छ । 

2/7/2018

यतिबेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विभिन्न कारणले मिडियाको लाइमलाइटमा छिन् ।

1/30/2018

के देखेर माया लायौ’ गीतको भिडियोले चर्चा पाइरहँदा नायिका तथा गायिका सारिका घिमिरेले ‘मुखै चिसो बनायो मुलको पानीले’ गीतको भिडियो स्रोतारदर्शक माझ ल्याएकी छन् ।

1/30/2018

यस पटकको ग्रामी अवार्ड ब्रुनो मार्स र केन्ड्रिक लमारका पक्षमा रहयो । अवार्डको ६०औं संस्करणको मुख्य विधामा यी दुईका गीतले एकपछि अर्को ट्रफी जिते ।

1/29/2018

कार्तिक ९ गतेबाट देश भर प्रदर्सनमा आएको फिल्म ’ऐश्वर्य’ देशका विभिन्न हलहरुमा हाउसफुल चलिरहेको छ।

1/26/2018

काठमाडौं - अभिनेत्री स्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को ट्रेलर रिलिज भएको छ । फागुन ४ गते देशव्यापीरुपमा प्रदर्शनमा आउन लागेको सो फिल्मका गीतहरु यसअघि नै रिलिज भइसकेका थिए । स्वेता र दयाहाङ राईको रोमान्स रहेको फिल्मको ३ मिनेटको ट्रेलर रिलिज गरिएको छ । जसमा दयाहाङ, श्वेतासँगै अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाहलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

1/25/2018

काठमाण्डौ - स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी श्वेता खड्का लामो समयको अन्तरालपछि फिल्ममा कमब्याक गर्दैछिन् । कहाँ भेटिएला र कोहिनूरु फिल्म एकसाथ गरेका श्री र श्वेताको जोडीलाई दर्शकले पर्दामा खुब रुचाएका थिए । यही कारण नै उनीहरु रियलमै श्रीमान श्रीमती बने । तर भगवानको लिला अपरम्पार छ । श्वेतालाई एक्लै बनाएर श्री सदा सदाका लागि टाढिए ।

1/20/2018

काठमाडौं – कमेडी भूमिकामा देखिने कलाकारलाई मूख्य अभिनेता बनाउने ट्रेन्ड नेपाली चलचित्रमा चल्न थालेको छ । राजधानीमा एक कार्यक्रम बीच घोषणा गरिएको चलचित्र ‘चङ्गा’मा अभिनेता बुद्धी तामाङ मुख्य भूमिकामा रहने भएका छन् ।

ट्रेन्डिङ