जनकपुरधाम, २ भदौ । मैथिली महिलाको समूहका रुपमा रहेको सखी बहिनपाले आफ्नो वार्षिकोत्सव समारोहको अवसरमा शनिबार मैथिली संस्कार गीत प्रतियोगिताको आयोजना गरेको थियो ।
वीरगन्ज, ३१ साउन । वीरगन्जमा फिल्म महोत्सव हुने भएको छ । असोज १ देखि वीरगन्जमा फिल्म महोत्सव को आयोजना हुने भएको हो ।
सिरहा, १५ साउन । सिरहा गोलबजारका नवयुगल जोडी शान्ति सदा र गुरुशरण सदाको नयाँ नेपाली गीत ‘सुन न दिलको कुरा’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौं, १५ साउन । बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी मंगलबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा सुरु भएको छ ।
काठमाडौं, ११ साउन । दर्शक–श्रोता नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमति चयनसंगै सो दोस्रो अधिवेशन तथा चौथो साधारण सभा शनिवार सम्पन्न भएको हो ।
काठमाडौं, ३० असार । नेपाली संस्कृतिको विशिष्ट चिनारी बोकेको श्रावण महिनाको सुरुआत विशेष बनाउन ‘नमस्ते मेहेन्दी महोत्सव’को आयोजना गरिने भएको छ ।
काठमाडौं, २८ जेठ । काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय कार्यालयमा चार दिवसीय आवासीय लोककला कार्यशाला सम्पन्न भएको छ ।
काठमाडौं, २१ जेठ । भारतीय गायन रियालिटी सो सारेगमपमा नेपाली बाल प्रतिभाले धमाका मच्चाएका छन् । नेपाली बाल गायक आयुष केसी र प्रितम आचार्य सारेगमपको फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा ६ जना प्रतिस्पर्धीबीच गायन प्रतिस्पर्धा हुनेछ ।
काठमाडौँ, १३ जेठ । भारतीय टेलिभिजनको चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’ सुपर ६ का लागि प्रतिस्पर्धा गरिरहेका नेपाली बालक प्रितम आचार्यको बलिउड अभिनेता सलमान खानले प्रशंसा गरेका छन् ।
काठमाडौं, ७ जेठ । बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।
काठमाडौं, २४ बैशाख । राजनीतिक वृतमा भनिने गरेजस्तै मधेशी र पहाडे समुदायबिच विभेद छ त ? के साँच्चै अझै पनि दुई समुदायबिच पानी बाराबारको आवस्था नै छ ?
काठमाडौं, १८ बैशाख । थुप्रै चर्चित नेपाली गीतहरुमा स्वर दिएका प्रसिद्द भारतीय गायक कुमार सानुको स्वरमा ‘सयौं जुनी सँगै’ गीत सार्वजनिक भएको छ ।
काठमाडौं, २८ चैत । कला मार्फत नेपाल र भारतको सम्बन्धमा कलाकारहरुले प्रकाश पारिरहेका छन् । बौद्धस्थित तारागाउँ म्युजियममा जारी चित्रकला प्रदर्शनीले यति बेला नेपाल र भारतको सम्बन्ध प्रकाशलाई कलामार्फत देखाइरहेका छन् ।
होली पर्व आर्य वर्षको प्रमुख चाडपर्व मध्ये फाल्गुन मासको पूर्णिमामा पर्ने हिन्दूहरुको महान पर्व हो । होली अथवा वसन्त नवसस्येष्टि पूर्व वैदिककालदेखि चलिआएको आरोग्य, सौहार्द एवं उल्लासपूर्वक मनाइने महान चाड हो ।
काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौंस्थित इन्डियन वुमन एसोसिएसनद्वारा शुक्रबार काठमाडौंमा विश्व प्रख्यात भायोलिन वादक डा. एल. सुब्रमण्यम तथा प्रसिद्ध बलिउड गायिका कविता कृष्णमूर्तिको सांगीतिक प्रस्तुति रहेको परोपकारी सांगीतिक कार्यक्रमको आयोजना गरियो ।
काठमाडौं, २८ माघ । अभिनेत्री वर्षा राउत र सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । पारिवारिक उपस्थितिमा दुबैले औंठी साटासाट गरेका हुन् ।
कुनै पनि चलचित्रको मुख्य उद्देश्य मनोरञ्जन दिनु हो । मनोरञ्जन दिइरहँदा सन्देश पनि दिन्छ फिल्मले । चौका दाऊमा मनोरञ्जनका साथ साथै समाजमा भएका कुरितिबाट समाजलाई कसरी मुक्त बनाउन सकिन्छ भन्ने सन्देश नै यो चलचित्रले दिनेछ ।
सिरहा, २२ पुस । सवरी सकंल्प समाज गोलबाजरको सहयोगमा निर्मित देशभक्ति गीत हिमाल पहाड घर मेरो तराई हो आँगन... गितको म्युजिक भिडियो शनिबार सार्वजानिक गरिएको छ ।
जनकपुरधाम, २३ मंसिर । आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ ।
वीरगंज, १८ मंसिर । भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेशका पर्यटकीय सम्भावनाबारे ध्यानाकर्षण गराएका छन् ।
महोत्तरी, ७ मंसिर । महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व बिहीबार राति सम्पन्न भएको छ ।
सिरहा, २ मंसिर । मधेशमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्वको रौनक बढ्दै गएको छ ।
विराटनगर, २३ कार्तिक । यहाँ बसोबास गर्ने कायस्थ समूदायले शुक्रबार चित्रगुप्त पूजा हर्षोल्लासका साथ मनाएको छ ।
जनकपुरधाम, २३ कार्तिक । भाइबहिनीको प्रेमको प्रतीक ‘सामा चकेवा पर्व’ सन्दर्भमा शुक्रबारदेखि सामा चकेवा निर्माणका लागि माटो व्यवस्थापन कार्य शुरू भएको छ ।