3/25/2021

काठमाडौं, १२ चैत । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ ।

3/25/2021

काठमाडौं, १२ चैत । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल चितवनमा हुने भएको छ । शुक्रबार पूर्वी चितवनको खैरहनीस्थित डिज्नी पार्क रिसोर्टमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा गर्न लागिएको हो ।

3/18/2021

काठमाडौं, ५ चैत । नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर भारतीय अभिनेता बनेका छन् । यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडर अभिनेता सोहेल खान बनेका हुन् ।

2/15/2021

काठमाडौं, ३ फागुन । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’बजारमा ल्याएका छन् ।

2/9/2021

काठमाडौं, २७ माघ । समाजमा महिला हिंसाका श्रृंखलाबद्ध घटना घटिरहेको अवस्थामा गायक बसन्त अर्यालले एसिड पीडित चेलीको मनोव्यथा बोलेको निकै मार्मिक गीत “एसिड कथा” बजारमा ल्याएका छन् ।

2/9/2021

रौतहट, २७ माघ । चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ ।

2/7/2021

काठमाडौं, २५ माघ । अध्यात्मिक चिन्तक तथा लेखक हरिभक्त सिग्देल ‘महेश’ द्वारा रचित नविनतम् कृति गौराङ्ग खण्डकाव्यको विमोचन गरिएको छ ।

2/7/2021

काठमाडौं, २५ माघ । भूपेन्द्र खत्रीको शब्द र संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

1/15/2021

काठमाडौं, २ माघ । मैथिली कला क्षेत्रका हास्य सम्राट बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको छ ।

10/28/2020

काठमाडौ, ८ कार्तिक । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र मोडल दिपा घिसिङ अभिनित ’मञ्जुरी’ बोलको गीत बजारमा आएको छ ।

10/27/2020

काठमाडौं, ७ कार्तिक । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो ।

8/17/2020

काठमाडौं, १ भाद्र । चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो ।

8/16/2020

काठमाडौं, ३२ साउन । फोब्स म्यागाजिनको ताजा सूचीअनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकारमा परेका छन् ।

8/16/2020

काठमाडौं, ३२ साउन । मधेश मूलकी नवगायिका शाान्ति सदाद्वारा स्वरबद्ध ‘यसपालिको तीजमा घुमाई देउ पशुपतिमा’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

7/28/2020

काठमाडौं, १३ साउन । यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो...’ सार्वजनिक भएको छ ।

5/1/2020

काठमाडौं, १८ बैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

4/1/2020

नयाँदिल्ली, १९ चैत । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् ।

3/27/2020

नयाँ दिल्ली । भारत सरकारले जनताको मागअनुसार दूरदर्शन च्यानलबाट शनिबारदेखि रामायण सिरियल प्रशारण गर्न लागेका छन् ।

3/20/2020

काठमाडौं, ७ चैत । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला...’ सार्वजनिक भएको छ ।

3/18/2020

काठमाडौं, ५ चैत । कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ । जसको नाम ‘कोरोना प्यार है’ राखिने भएको छ ।

3/12/2020

काठमाडौं, २९ फागुन । नेपाली फिल्म ‘हजार जुनीसम्म’ भारतमा पनि प्रदर्शन गरिने भएको छ । शुक्रबार फिल्मले भारतमा पनि प्रदर्शन थाल्न लागेको निर्देशक विकाशराज आचार्यले जानकारी दिए ।

3/9/2020

काठमाडौं, २७ फागुन । सिरहा गोलबजारका युगल जोडि शान्ति सदा र गुरुशरण सदाको होलीको गीत सार्वजानिक भएको छ ।

3/7/2020

काठमाडौं, २५ फागुन । लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म...’ सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

3/2/2020

काठमाडौं, १९ फागुन । भारतका चर्चित र्यापर आरसीआर नेपाल आउने भएका छन् । र्यापसँग सम्बन्धित भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो ।

2/28/2020

काठमाडौं, १६ फागुन । भारतको नयाँ दिल्ली तथा सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिभल–२०२० मा दुई नेपाली नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा ‘महाभोज’ मञ्चन भएका छन् ।

ट्रेन्डिङ