उखु किसान र सरकारबीच चारबुँदे सहमति (सहमतिपत्रसहित)

समाचार

12/28/2020

काठमाडौं, १३ पुस । आन्दोलनरत् उखु किसान संघर्ष समिति र नेपाल सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिसँगै १५ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत् उखु किसान संघर्ष समितिबीच सहमति भएको हो ।

यस्तो छ चारबुँदे सहमति
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ