काठमाडौं, ३२ साउन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार आएको पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । ४८ वर्षीय मेयर पजियारको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले आफ्नै घर सखुवा महेन्द्रनगरमा रहेका छन् ।
तपाईको प्रतिक्रिया