सर्लाही, १० असोज । हरिवन नगरपालिका–३ मोहनपुर बस्ने ८६ वर्षीय पदम बहादुर परियारको सोही ठाउँस्थित लखनदेही खोलामा डुबेर शनिबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया