सप्तरी, २२ भाद्र । १८ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिका–११ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले आइतबार दिउँसो किशोरलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया