काठमाडौं, ११ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालले देशैभर मसाल जुलुस प्रदर्शन गरेको छ ।
जसपाको पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्लाका सदरमुकामलगायत विभिन्न स्थानहरुमा मसला जुलुस प्रदर्शन गरेको हो ।
यसैक्रममा संघीय राजधानी काठमाडौंमा निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
तपाईको प्रतिक्रिया