काठमाडौं, १७ पुस । जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादीबीच एकीकरण हुन लागेको छ ।
आज शुक्रबार बालकुमारीस्थित ट्रेड युनियनको हलमा दिउँसो २ बजे जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता घोषणा हुन लागेको हो ।
अमृत पुरी नेतृत्वको नेकपा एकीकृत मार्क्सवादी जसपामा समाहित हुन लागेको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले जनाएका हुन् ।
तपाईको प्रतिक्रिया