धनुषामा थप एक संक्रमितको मृत्यु

समाचार

10/8/2020

जनकपुरधाम, २२ असोज । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका–१ का ७० वर्षीय पुरुषको बुधबार मृत्यु भएकोे हो । मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ