नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको गृहकार्य हुँदैछ : भारत

समाचार

12/18/2020

काठमाडौं, ३ पुस । भारतले नेपालका परराष्ट्रमन्त्रीको भारत भ्रमणको मितिको बारेमा गृहकार्य भइरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने,‘भ्रमणको मितिको गृहकार्य भइरहेको छ ।’ परराष्ट्र मन्त्रालयका अनुसार डिसम्बरको अन्तिम साता वा जनवरीको पहिलो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ । एजेण्डाहरुको बारेमा भने छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ