पोखरीमा डुबेर बालकको मृत्यु

समाचार

10/21/2020

सर्लाही, ५ कात्तिक । सर्लाहीको बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बलरा ४ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय जगु सहनीका ९ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ