रौतहट, १३ मंसिर । डाक्नेश्वरी नगरपालिका–५ भुतहीस्थित पोखरीमा डुबेर सोही नगरपालिका–४ बस्नेप अन्दाजी ८० वर्षीय शुभलाल रामको मृत्यु भएको छ ।
उक्त पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा गएराति उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया