बरामद २३ किलो सुन प्रहरीले राजस्व कार्यालयमा बुझायो

समाचार

10/20/2020

वीरगञ्ज, ५ कात्तिक । प्रहरीले पर्साको वीरगञ्जबाट बरामद गरेको २३ किलो बढी सुन थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

बरामद भएको सुन अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन राजस्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ