महोत्तरी, २५ पुस । सोनमा गाउँपालिका–३ रघुनाथपुर बस्ने २० वर्षीय राकेश सहनीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित शिव मन्दिरमा भजनकिर्तनमा बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका उनको उपचारको लागि धनपतिदेवि मेमोरियल पोलिक्लिनिक सम्सीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया