महोत्तरीमा कोरोनाबाट दुईको मृत्यु

समाचार

8/25/2020

महोत्तरी, ९ भाद्र । कोरोना संक्रमणबाट एकै दिन महोत्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीय र बलवा नगरपालिका वडा नं. ३ का ६६ वर्षीय पुरुषको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ