वीरगन्ज, २२ पुस । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्सा जिल्लाभरि अवलोकन गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नं.२५ मा ३२ लाखको लगानीमा वृद्धाश्रम बनाउने निर्णय गरिएको छ ।
साथै गाउँपालिका अव्यवस्थीत अवस्था रहेका शैक्षिक क्षेत्रलाई उकास्ने प्रक्रिया लगायतका जीर्ण अवस्थामा रहेका विद्यालय र मदरसाहरुलाई निर्माण गरिने मन्त्री साहले बताए ।
प्रदेश सभासद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीको आयोजनामा भएको कार्यकर्ता भेला तथा पर्सा निरीक्षण कार्यक्रम मा सभासद कुर्मीले पर्सा क्षेत्र भित्र रहेका अव्यवस्थीत सडक, नाला, बिजुलीको निर्माण सँग–सँगै विकास को कार्य नियन्त्रण गरिने बताए ।
तपाईको प्रतिक्रिया