सिरहा, ३० मंसिर । जिल्ला अस्पताल सिराहामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन जडान गरिएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जडान गरिएको मेसिनको प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गरे ।
त्यस अवसरमा बोल्दै उनले कोरोनाविरुद्व काम गर्न प्रदेश सरकारले संघीय सरकारको मुख नताकेको बताए ।
तपाईको प्रतिक्रिया