काठमाडौं, ७ पुस । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
जसपाको केन्द्रीय समितिको बैठकले चारबुँदे निर्णय गर्दै तीन चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
तपाईको प्रतिक्रिया